Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • भारतसँग दक्षिण अफ्रिका पराजित

    भारतसँग दक्षिण अफ्रिका पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 762
    SHARES

    काठमाडौं । भारतले तेस्रो तथा अन्तिम टी–२० आईमा दक्षिण अफ्रिकामाथि १ सय ६ रनको जित हात पारेको छ । योसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।

    जितको लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३ दशमलव ५ ओभरमा ९५ रनमा अल आउट भयो ।



    पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको थियो।



    अव यी दुई देशबीच तीन ओडिआई र दुई टेस्ट खेलको सिरिज हुनेछ । पहिलो ओडीआई आइतबार हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार