Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

    भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 840
    SHARES

    काठमाडौं । घरेलु टिम दक्षिण अफ्रिका र भारतबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले ८ विकेटको जित निकालेको छ।

    घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारत ४६.२ ओभरमा २११ रनमै अलआउट भयो।



    २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा ४२.३ ओभरमा पूरा गर्‍यो ।



    यससँगै सिरिजमा एक एकको बराबरी भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार