Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको घोषणा

    युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 450
    SHARES

    फाइल तस्विर

    एजेन्सी । गाजा क्षेत्रमा शासन गर्दै आएको हमासले इजरायलले गरिरहेको आक्रमण पूर्णरूपमा अन्त्य नहुँदासम्म बन्धक बनाइएका थप मानिसलाई मुक्त नगर्ने घोषणा गरेको छ ।

    युद्धविराम र बन्धक रिहा गर्ने बारेमा वार्ता भइरहँदा हमासले विज्ञप्ति निकालेर आक्रमण पूर्णरूपमा अन्त्य भएपछि मात्रै थप बन्धक रिहा गर्ने घोषणा गरेको हो ।



    गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा अपहरणमा परेका भनिएका दुई सय ४० जनामध्ये एक सय २० जना अझै बन्धक रहेका बताइएको छ । इ



    यसअघि एक हप्ता लामो सङ्घर्षविरामका क्रममा एक सय जनाभन्दा बढी बन्धक बनाइएका मानिस मुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार