Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पाकिस्तानले गर्‍यो फतह–२ मिसाइलको सफल परीक्षण

    पाकिस्तानले गर्‍यो फतह–२ मिसाइलको सफल परीक्षण

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 408
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानले फतह–२ मिसाइलको सफल परीक्षण गरेको छ ।

    पाकिस्तानले ४०० किलोमिटर टाढासम्म निसाना साँध्न सक्ने फतह–२ मिसाइलको सफल उडान परीक्षण गरेको हो ।



    पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरले उक्त मिसाइल अत्याधुनिक एभियोनिक्स, अत्याधुनिक नेभिगेसन प्रणाली र अनौठो उडान प्रक्षेपणले सुसज्जित रहेको जनाएको छ ।



    आईएसपीआरका अनुसार हतियार प्रणालीले ४०० किलोमिटरको दायरासम्म लक्ष्य साँध्न सक्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार