Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • युक्रेनी सीमा नजिकै मिसाइल खस्दा दुई जनाको मृत्यु, रुससँग क्षतिपूर्ति माग

    युक्रेनी सीमा नजिकै मिसाइल खस्दा दुई जनाको मृत्यु, रुससँग क्षतिपूर्ति माग

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 675
    SHARES

    फाइल तस्विर

    काठमाडौं । युक्रेनी सीमा नजिकै मिसाइल खस्दा पोल्याण्डका दुई जनाको मृत्यु भएको छ ।

    उनीहरूको मृत्युमा रूसी मिसाइल जिम्मेवार रहेको पोल्याण्ड सरकारले जनाएको छ । तर, रूसले भने यसमा आफू जिम्मेवार नरहेको दाबी गरेको छ ।



    घटनाको अमेरिका, बेलायत, युक्रेन लगायतका विभिन्न देशले विरोध गरेका छन् ।



    युक्रेन युद्धको क्षतिपूर्ति तिर्नुपर्ने अन्तर्राष्ट्रिय समुदायको माग रूसले अस्वीकार गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार