Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चौरपाटी गाउँपालिकामा ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु

    चौरपाटी गाउँपालिकामा ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 597
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

    पालिकाको आयोजनामा गाउँपालिको खेलमैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष भिम बहादुर साउँदले उद्घाटन गरेका हुन् ।



    प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका छन् ।



    प्रतियोगिताले विद्यालय स्तरमा खेलाडी उत्पादनमा टेवा पुग्ने गाउँपालिकाको विश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार