Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको आग्रह

    एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ ।

    आज प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने बताएका हुन् ।



    उनले विद्यार्थीहरूको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा हटाएमा उनीहरूको गुणस्तर खस्किने बताए ।



    कक्षा १० मा अनुत्तीर्ण हुने विद्यार्थी फेरि भर्ना भएर पढ्नसक्ने तर कक्षा १२ मा अनुत्तीर्ण भए उमेरको कारणले पनि फेरि पढ्न मन नगर्ने मनोवैज्ञानिक पाटोको पनि ख्याल गर्नुपर्ने अध्यक्ष शर्माको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार