Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपाल समाजवादी पार्टीले बोलायो केन्द्रीय समितिको बैठक

    नेपाल समाजवादी पार्टीले बोलायो केन्द्रीय समितिको बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 402
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी र केन्द्रीय समितिको बैठक  बोलाएको छ ।

    विधान संशोधन र अनुमोदनको लागि माघ १९ गते केन्द्रीय कार्यकारिणी र २० गते केन्द्रीय समिति बैठक बोलाएको हो ।



    केन्द्रीय समिति बैठकले संशोधित विधान अनुमोदन गर्नेछ।



    यसअघि मङ्सिर ६ गते बसेको केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि वकिल कृष्ण शर्मा र हरिन्द्र यादव रहेको दुई सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।

    मस्यौदालाई अन्तिम रूप दिन यादवसहित सहअध्यक्ष गंगा श्रेष्ठ, उपाध्यक्ष हिसिला यमिलाई जिम्मा दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार