Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • फिल्म महाजात्राको गीत ‘आहा क्या राम्रो’मा अरुण र आश्मा

    फिल्म महाजात्राको गीत ‘आहा क्या राम्रो’मा अरुण र आश्मा

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 471
    SHARES

    काठमाडौं । फिल्म ‘महाजात्रा’को गीत ‘आहा क्या राम्रो’ युट्युबमा सार्वजनिक भएको छ ।

    एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत रहेको गीतमा आशिष र अस्मिता अधिकारीको स्वर छ।



    कविराज गहतराजको नृत्य निर्देशन रहेको गीत डान्सिङ र रोमान्टिक महसुस हुन्छ ।



    गीतमा अरुण क्षेत्री र आश्मा विश्वकर्मासहित फिल्मका शीर्ष कलाकार फिचर्ड छन् ।

    विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउतसहित कोरस कलाकार गीतमा प्रस्तुत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार