Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गुजरातमा विद्यार्थी र शिक्षक सवार डुंगा दुर्घटना हुँदा १६ जनाको मृत्यु

    गुजरातमा विद्यार्थी र शिक्षक सवार डुंगा दुर्घटना हुँदा १६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 528
    SHARES

    काठमाडौं । भारतको गुजरातमा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ ।

    पिक्निक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा गुजरातको वडोदरास्थित हरनी तालमा दुर्घटनामा परेको हो ।



    मृतकमध्ये १४ जना विद्यार्थी र दुईजना शिक्षक हुन् ।



    भारतीय सञ्चारमाध्यमका अनुसार दुई दर्जन विद्यार्थी र चारजना शिक्षक पिक्निकमा गएका थिए ।

    उद्धार गरिएका एकजना विद्यार्थीको उपचार भइरहेको छ । अन्यको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार