Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाल प्रहरीका ७ लेखापाल सईसहित १३२ जनाको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]

    नेपाल प्रहरीका ७ लेखापाल सईसहित १३२ जनाको सरुवा, को-कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 10K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको लेखापालका ७ प्रहरी नायब निरीक्षक (सई) र १२५ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरिएको छ ।

    गृह मन्त्रालयले दुई पदका १३२ जना प्रहरी अधिकारीको शुक्रवार सरुवा गरेको हो ।



    प्रहरी प्रधान कार्यालय, नक्सालस्थित कार्य विभाग, सुरक्षा सेवा व्यवस्थापन महाशाखाका सई कैलाश पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय, संखुवासभा पठाइएको छ ।



    उनीहरुलाई अर्को आदेश नभएसम्मको लागि देहाय अनुसार लेखाप्रमुखको रुपमा कामकाज गर्ने गरी खटाइएको हुँदा निजहरुलाई खटिएको स्थानमा हाजिर हुन पठाउन हुन निदेशन दिइएको छ ।

    हेर्नुहोस् को-कहाँ भए सरुवा :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार