Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • फास्ट ट्र्याक सडकका लागि सेनाले माग्यो वृक्षारोपण हेरालु

    फास्ट ट्र्याक सडकका लागि सेनाले माग्यो वृक्षारोपण हेरालु

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 654
    SHARES

    काठमाडौं । काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाका लागि नेपाली सेनाले वृक्षारोपण हेरालु पदका लागि कर्मचारी माग गरेको छ।

    सेनाले सोमबार एक विज्ञापन जारी गर्दै सेनाले वृक्षारोपण हेरालु पदका लागि ८ जना कर्मचारी माग गरेको हो ।



    वृक्षारोपण हेरालु पदका सामान्य लेखपढ गर्न सक्ने व्यक्ति भए पुग्ने सेनाले जनाएको छ।



    बोट बिरुवा रोपाइ तथा हेरविचारसम्बन्धी ज्ञान भएको व्यक्ति र उमेर ५० वर्ष ननाघेको हुनुपर्ने सेनाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार