Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • १० किलो गाँजासहित गिरी पक्राउ

    १० किलो गाँजासहित गिरी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 534
    SHARES

    बारा । प्रहरीले दश किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    मकवानपुरको हेटौँडा नगरपालिका–३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई गाँजासहित पक्राउ गरिएको हो ।



    इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।



    उनको साथबाट दुईवटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार