Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • महाधिवेशनको मिति एक वर्ष थप्ने नेपाल समाजवादी पार्टीको निर्णय

    महाधिवेशनको मिति एक वर्ष थप्ने नेपाल समाजवादी पार्टीको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 333
    SHARES

    काठमाडौँ । नेपाल समाजवादी पार्टीले महाधिवेशनको मिति एक वर्ष थप्ने निर्णय गरेको छ ।

    शनिवार बसेको नेसपा केन्द्रीय समितिको बैठक सो निर्णय गरेको हो ।



    बैठकले रिक्त रहेको २१ केन्द्रीय सदस्यहरूलाई अद्यावधि गरी निर्वाचन आयोगलाई बुझाउने र महाधिवेशनको तयारीमा लाग्ने निर्णय समेत गरेको छ ।



    साथै पार्टी एकताको प्रक्रियालाई सँगसँगै अगाडि बढाउने निर्णय समेत बैठकले गरेको बताइएको छ ।

    केन्द्रीय समितिका निर्णय अनुमोदनका लागि आइतबार १२ बजे केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार