Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पश्चिम पाकिस्तानमा विष्फोट हुँदा ८ जनाको मृत्यु

    पश्चिम पाकिस्तानमा विष्फोट हुँदा ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 396
    SHARES

    एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको विष्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

    पिसिन जिल्लामा एक राजनीतिक नेताको निर्वाचन कार्यालय नजिकै विष्फोट भएको हो ।



    विष्फोट लगत्तै उद्धार टोली, प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो।



    विष्फोटको कारण अझै खुल्न सकेको छैन। आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार