Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कवाडी पसलमा भीषण आगलागी, आगो नियन्त्रणको प्रयास

    कवाडी पसलमा भीषण आगलागी, आगो नियन्त्रणको प्रयास

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ कमेरोटारमा रहेको एक कवाडी सङ्कलन केन्द्रमा भीषण आगलागी भएको छ । शनिवार दिउँसो २ बजेदेखि सुरु भएको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरबाट २ वटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौंबाट समेत दमकल मगाएर आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीबाट कवाडी सङ्कलन केन्द्रमा राखिएका सामग्रीहरू नष्ट भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार