Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मस्यौदा विधान परिमार्जनसहित अधिवेशनमा पेस गर्ने माओवादी पदाधिकारी बैठकको निर्णय

    मस्यौदा विधान परिमार्जनसहित अधिवेशनमा पेस गर्ने माओवादी पदाधिकारी बैठकको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 336
    SHARES

    काठमाडौँ । विधान मस्यौदा परिमार्जनसहित विधान अधिवेशनमा पेस गर्ने माओवादी केन्द्रको पदाधिकारी बैठकले निर्णय गरेको छ ।

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थायी समितिमा आएका सुझावसहित मस्यौदा विधान अधिवेशनमा पेस गर्ने निर्णय गरेको हो ।



    प्रस्तावित मस्यौदा विधानमाथि स्थायी समितिबाट आएका सुझावसहित परिमार्जन गरी विधान अधिवेशनमा पेस गर्ने निर्णय भएको बताइएको छ ।



    भोलि बिहान बस्ने पदाधिकारी बैठकले थप निर्णय गर्ने र बाँकी विषय अधिवेशनमा छलफल गर्ने तयारी गरिएको छ । विधान अधिवेशन मंगलबार बिहान ११ बजे प्रज्ञा भवनमा सुरु हुने छ । ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार