Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

    बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 594
    SHARES

    काठमाडौँ । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।



    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार परकत्ने आसपास केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।



    भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार