Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

    त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 849
    SHARES

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

    आइतबार उपकुलपति सिफारिस समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो ।



    सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै उनीहरुको नाम सिफारिस गरिएको छ । उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए ।



    तीमध्ये एक जनाको आवेदन अस्वीकृत गरिएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार