Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पूर्वी युक्रेनमा मिसाइल आक्रमण हुँदा ६० रुसी सैनिक मारिए

    पूर्वी युक्रेनमा मिसाइल आक्रमण हुँदा ६० रुसी सैनिक मारिए

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 636
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पूर्वी युक्रेनस्थित रुसी सैन्य क्याम्पमा मिसाइल आक्रमण हुँदा कम्तीमा ६० रुसी सैनिकको मृत्यु भएको छ ।

    रुसले कब्जा गरेको क्षेत्रमा क्याम्पबाहिर खुला क्षेत्रमा रहेका सैनिकमाथि दुईवटा मिसाइल खसेका हुन् ।



    रिपोर्टहरूमा दोनेत्स्क क्षेत्रको त्रुदोभस्के गाउँमा रुसी सेनाका मेजर जनरल ओलेग मोइसेवको पखाईमा रहेका सैनिकमाथि मिसाइल खसेको बताइएको छ ।



    मिसाइल अमेरिकामा निर्मित हिमार्स लञ्चर सिस्टमबाट प्रहार गरिएको रुसी सैनिकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार