Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उपनिर्वाचनको मिति तोक्न आज आयोगको बैठक बस्दै

    उपनिर्वाचनको मिति तोक्न आज आयोगको बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 417
    SHARES

    काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन वैशाख दोस्रो साता गर्ने तयारी थालेको छ ।

    निर्वाचनको मिति तय गर्न आयोग पदाधिकारीको बैठक आज बस्दैछ ।



    प्रतिनिधिसभाअन्तर्गत इलाम-२ र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ-१ मा उपनिर्वाचन उन लागेको हो ।



    वैशाखको १५ देखि २० गतेभित्र चुनाव गर्ने तयारी छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मिति आयोगले नै तोक्ने व्यवस्था छ ।

    त्यसैले आयोगले दोस्रो साता तय गर्न लागेको हो । इलाम-२ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ-१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार