Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आवश्यकता परे एमाले सरकारमा जान सक्छ, अर्थमन्त्रीमा घमण्ड देखियो : केपी ओली

    आवश्यकता परे एमाले सरकारमा जान सक्छ, अर्थमन्त्रीमा घमण्ड देखियो : केपी ओली

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परे एमाले सरकारमा जानसक्ने बताएका छन् ।

    आइतबार संसद् भवनमा पार्टीका सांसदहलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    उनले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।



    उनले शक्ति पृथकीकरणको सिद्धान्त वर्तमान सरकारले बुझ्न नसकेको बताए ।

    अर्थमन्त्रीमा नियम कानुन, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको उनको भनाई छ । उनले देशको अर्थतन्त्रका विषयमा अर्थमन्त्रीले सरोकारवाला पक्षसँग परामर्श समेत नगरेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार