Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नयाँ गठबन्धनमा चीनको पहिलो प्रतिक्रिया, भन्यो – मिलेर काम गर्ने चाहन्छौँ

    नयाँ गठबन्धनमा चीनको पहिलो प्रतिक्रिया, भन्यो – मिलेर काम गर्ने चाहन्छौँ

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 651
    SHARES

    काठमाडौं । नयाँ गठबन्धन र सरकार निर्माणप्रति उत्तरी छिमेकी चीनले प्रतिक्रिया दिएको छ ।

    बेइजिङमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालबारे प्रतिक्रिया दिएकी हुन् ।



    उनले नेपालको नयाँ सत्ता समीकरण एकताबद्ध भएर राजनीतिक स्थायित्व तथा आर्थिक उन्नतीका लागि काम गर्ने आशा रहेको प्रतिक्रिया दिइन् ।



    नेपालको नयाँ गठबन्धनको सरकारसँग मिलेर काम गर्ने चाहना रहेको उनले बताइन् । मित्रवत् छिमेकी र सहयोगी साझेदारका रुपमा चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिने उनको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार