Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सरकारमा सहभागीताबारे जसपा अनिर्णित

    सरकारमा सहभागीताबारे जसपा अनिर्णित

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 444
    SHARES

    काठमाडौं । नयाँ गठबन्धनको सरकारमा जाने विषयमा टुंगो लगाउन बुधबार बसेको जनता समाजवादी पार्टी (जसपा)को बैठक निष्कर्षविहीन बनेको छ।

    सोमबारदेखि लगातार बसिरहेको कार्यकारिणीको तेस्रो बैठक मन्त्री छनोट नगरी सकिएको हो ।



    गठबन्धनमा सहभागी हुने निर्णय गर्दा भागबण्डाको विषय पनि टुंग्याउन सुझाव दिएको, तर अध्यक्ष उपेन्द्र यादवले सहभागी हुने मात्रै निर्णय गरेको भनेर बैठकमा नेताहरूले असन्तुष्टि जनाएका थिए ।



    मंगलबार बसेको बैठकमा पनि अहिलेकै अवस्थामा सरकारमा जान हतार हुने र मधेश प्रदेश सरकार आफ्नो हातबाट गुम्ने भन्दै नेताहरूले गठबन्धनको सुनिश्चितता हुन दिनुपर्ने राय अध्यक्ष यादवलाई दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार