Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • धम्पुस आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

    धम्पुस आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 2.5K
    SHARES

    कास्की । कास्कीको धम्पुस आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    आज बिहाज ७ः३० बजे भूकम्प गएको हो ।



    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको धम्पुस, सिल्दुजुरे आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।



    भूकम्पको धक्का पोखरा, तनहुँ, लमजुङ र पर्वतमासमेत महसुस गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार