Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • करण केसीले दिलाए नेपाललाई पहिलो सफलता

    करण केसीले दिलाए नेपाललाई पहिलो सफलता

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 393
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गतको पहिलो खेलमा हङकङविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ।

    नेपालका लागि पहिलो ‌ओभरको पहिलो बलमै करण केसीले हङकङका ओ‌पनर मार्टिन कटेजको विकेट लिएका हुन्।



    उनले गुल्शन झाबाट क्याचआउट गराए। नेपालले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो।



    नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ ।

    फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार