Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बागमती प्रदेशसभा बैठक आज बस्दै

    बागमती प्रदेशसभा बैठक आज बस्दै

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 297
    SHARES

    मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ ।

    बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।



    प्रदेशसभा सचिवालय हेटौँडाका सभाका सचिव कृष्णहरि खड्काका अनुसार बैठकमा शून्य समयको कार्यसूची रहेको छ भने विशेष समितिको प्रतिवेदन माथि सभामा छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।



    बैठकको शून्य समयमा सांसदहरूले आ–आफ्नो धारणा राख्ने छन् भने त्यस पछि आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार