Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रपति पौडेलद्वारा स्वयम्भू महाचैतको पूर्णाहुती पूजा

    राष्ट्रपति पौडेलद्वारा स्वयम्भू महाचैतको पूर्णाहुती पूजा

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 237
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैतको मूल छत्र गजुर जीर्णोद्दार पूर्णाहुती पूजामा सहभागी भएका छन्।

    स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आयोजनामा गरेको सो पूजामा पछि मूल छत्र जीर्णोद्दारमा सहयोग गर्ने १० जनलाई प्रशंसापत्र स्रोत राष्ट्रपति पौडेलले वितरण गरेका थिए।



    महाचैतको मूल छत्र २०७९को हावाहुरीका कारण क्षति पुगेको थियो।



    यसैबीच राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलका साथमा स्वयम्भू क्षेत्रमा रहेको हारती माताकोसमेत पूजा गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार