Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • बाँसबारी जग्गा प्रकरणमा वसन्त चौधरीलाई सीआईबीले गरायो घटना विवरण कागज

    बाँसबारी जग्गा प्रकरणमा वसन्त चौधरीलाई सीआईबीले गरायो घटना विवरण कागज

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 864
    SHARES

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको मुद्दामा व्यवसायी वसन्त चौधरीलाई कागज गराइएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले व्यवसायी चौधरीलाई घटना विवरण कागज गराएको हो ।



    यसअघि उनका भाइ अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरेको सीआईबीले चौधरीलाई पनि घटना विवरण कागज गराएको छ ।



    बाँसबारीको जग्गा च्याम्पियन फुटवेयर मार्फत अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा ल्याइएको छ ।

    चौधरी समूहको ३६ लाख लगानीमा सरकारसँगको साझेदारीमा स्थापना गरिएको ‘च्याम्पियन फुटवेयर’ मार्फत १० रोपनी जग्गा व्यापारी अरुण चौधरीले निजीकरण गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार