Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आईपीएलमा आज पञ्जाव र दिल्ली क्यापिटल्स तथा कोलकता र हैदराबाद भिड्दै

    आईपीएलमा आज पञ्जाव र दिल्ली क्यापिटल्स तथा कोलकता र हैदराबाद भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 414
    SHARES

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई वटा खेल हुँदै छन् ।

    नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबिच हुनेछ ।



    राति ७ः४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ ।



    उद्घाटन खेलमा रोयल च्यालेञ्जर बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्ग्स विजयी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार