Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विश्व क्षयरोग दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

    विश्व क्षयरोग दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 663
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ नारासहित नेपालमा पनि आइतबार विश्व क्षयरोग दिवस मनाइँदैछ। हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइन्छ।

    नेपालमा अझै पनि ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर छन् ।



    त्यसकारण क्षयरोग नियन्त्रणका लागि चुनौती रहेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार बिरामी थपिने गरेका छन् ।



    उपचारको पहुँचमा आउन नसकेका बिरामीमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार