Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आईपीएल : राजस्थानसँग लखनउ २० रनले पराजित

    आईपीएल : राजस्थानसँग लखनउ २० रनले पराजित

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 501
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।

    आइतबारको पहिलो खेलमा राजस्थानले लखनउ सुपर जायन्ट्सविरुद्ध २० रनको रोमाञ्चक जित निकालेको हो ।



    सवाई मानसिंह रंगशाला जयपुरमा भएको खेलमा राजस्थानले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनमात्र बनाउन सक्यो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार