Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आईपीएल : मुम्बईमाथि गुजरातको रोमाञ्चक जित

    आईपीएल : मुम्बईमाथि गुजरातको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 552
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौँ खेलमा मुम्बई इन्डियन्स गुजरात टाइटन्ससँग पराजित भएको छ ।

    आइतबार राति भएको खेलमा मुम्बई गुजरातसँग ६ रनले पराजित भएको हो ।



    गुजरातले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन मात्र बनाउन सक्यो ।



    डेवाल्ड ब्रेभिसले ३८ बलमा ४६ रन तथा पूर्वकप्तान रोहित शर्माले २९ बलमा ४३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार