Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • तुर्बात विमानस्थल नजिकै अतिवादी हमला

    तुर्बात विमानस्थल नजिकै अतिवादी हमला

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 267
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको तुर्बातमा अतिवादी हमला भएको छ ।

    मकरन डिभिजनका कमिश्नर सईद इमरानीले यसको पुष्टि गर्दै सोमबार राति एयरपोर्ट नजिकै हमला भएको बताएका हुन् ।



    यो क्षेत्र इरानसँग सीमा जोडिएको छ ।



    चारदेखि छ जना आक्रमणकारीले तीन स्थानबाट एयरपोर्टलाई निशाना बनाएको बताइएको छ ।

    प्रतिबन्धित चरमपन्थी संगठन बीएलएको माजिद ब्रिगेडले यस हमलाको जिम्मेवारी लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार