Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा १० सदस्य मनोनीत [सूचीसहित]

    कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा १० सदस्य मनोनीत [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 483
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा १० जनालाई मनोनीत गरेको छ ।

    सभापति शेरबहादुर देउवाले पार्टीले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा रणबहादुर रावल प्रमुख रहेको विभागमा आज १० सदस्य मनोनीत गरेका हुन् ।



    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विभागमा डिल्लीराम गिरी, परमेश्वर महासेठ, सकुन्दराज आर्याल, प्रह्लादबाबु पन्त, यज्ञश्वर पौडेल, चूर्णबहादुर चौधरी, भैरवबहादुर विष्ट, तिलकबहादुर मल्ल, अम्बिकुमारी थापा र उत्तमराज जोशी मनोनयन भएका छन् ।



    हेर्नुहोस् प्रेस विज्ञप्ति :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार