Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित

    एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 444
    SHARES

    कास्की। नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन् ।

    प्राप्त अन्तिम मत परिणाम अनुसार बैनबहादुरले माधव बास्तोलालाई २ सय ४ मतान्तरले हराएका हुन् ।



    बैनबहादुरले ५ सय ५१ मत पाएका छन् भने माधवले ३ सय ४७ मत पाए ।



    ९ सय ३६ मतदातामध्ये ९ सय १५ मत खसेको थियो ।

    अन्तिम परिणाम केही बेरमा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

    अन्य पदाधिकारी र सदस्यहरूमा पनि बैनबहादुर अधिकारी कै प्यानलको वर्चस्व छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार