Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक

    राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 378
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

    सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक राष्ट्रपति पौडेलले शुक्रबार प्रमाणीकरण गरेका हुन् ।



    राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको नेपालको संविधानको धारा १२३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार