Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्राविधिक प्रहरी समुहका सई, असई र वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापना [सूचीसहित]

    प्राविधिक प्रहरी समुहका सई, असई र वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापना [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समुहतर्फका विभिन्न व्यक्तिहरुलाई प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापना गरेको छ ।

    प्रहरी महानिरीक्षकको बिहीबारको र प्रहरी उपरीक्षकको शुक्रबारको निर्णयानुसार उनीहरुलाई बढुवा तथा पदस्थापना गरिएको हो ।



    प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी उनीहरुको पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको गरिएको छ ।



    साथै उल्लेखित ब्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत पनि अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार