Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आईपीएल : कोलकाताको लगातार दोस्रो जित, बेंगलुरु ७ विकेटले पराजित

    आईपीएल : कोलकाताको लगातार दोस्रो जित, बेंगलुरु ७ विकेटले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 867
    SHARES

    काठमाडौं । कोलकाता नाइट राइडर्सले भारतमा जारी १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।

    दोस्रो जित निकाल्नेक्रममा कोलकाताले शुक्रबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ७ विकेटले पराजित गरेको हो ।



    आफ्नो दोस्रो खेलमा बेंगलुरुले दिएको १ सय ८३ रनको लक्ष्य कोलकाताले निर्धारित १६.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।



    त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार