Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पुलको उद्‌घाटन गर्न चितवन पुगे राष्ट्रपति पौडेल

    पुलको उद्‌घाटन गर्न चितवन पुगे राष्ट्रपति पौडेल

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 282
    SHARES

    चितवन । राष्ट्रपति रामचन्द्र पौडेल चितवन पुगेका छन् ।

    भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने मोटर गुड्ने पुलको उद्घाटनका लागि राष्ट्रपति पौडेल चितवन पुगेका हुन् ।



    राष्ट्रपति पौडेलले केहीबेरमा पुल उद्घाटन गर्नेछन् ।



    साथै उनले तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रममको ज्येष्ठ नागरिक भवनको समेत शिलान्यास गर्ने कार्यक्रम छ ।​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार