Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • शेयर बजार ९ अंकभन्दा धेरैले बढ्यो, सवा ४ अर्बको कारोबार !

    शेयर बजार ९ अंकभन्दा धेरैले बढ्यो, सवा ४ अर्बको कारोबार !

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 357
    SHARES

    काठमाडौं । आज शेयर बजार झन्डै १० अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ विन्दुमा पुगेको हो ।

    आज होटल तथा पर्यटन, उत्पादन र लघुवित्तबाहेकका समूहको शेयर बढेकोमा फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।



    आज जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।



    आज ९७ लाख ८९ हजार कित्ता शेयर चार अर्ब १४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार