Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • शेयर बजार राताम्मे, नेप्से २ हजार विन्दुभन्दा तल

    शेयर बजार राताम्मे, नेप्से २ हजार विन्दुभन्दा तल

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।

    हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से २० दशमलव ५४ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ३८ विन्दुमा झरेको हो ।



    आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।



    आज ३८ लाख ९५ हजार कित्ता शेयर एक अर्ब २६ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार