Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

    अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 300
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

    नेपाल उद्योग परिसंघको २१औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले अर्थतन्त्र सुधारका लागि आफू निरन्तर लागिरहेको बताए ।



    यद्यपि अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग निरन्तर छलफल गर्दा पनि सोचेजस्तो परिणाम नआएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार