Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • हिजबुल्लाहद्धारा उत्तरी इसराइलमा मिसाइल र ड्रोन हमला

    हिजबुल्लाहद्धारा उत्तरी इसराइलमा मिसाइल र ड्रोन हमला

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 534
    SHARES

    एजेन्सी । लेबनानको सैन्य समूह हिजबुल्लाहले उत्तरी इसराइलमा मिसाइल र ड्रोन आक्रमण गरेको छ।

    बुधबार हिजबुल्लाहले इसराइलको उत्तरी भूभाग अरब अल अरमशीको बेदोइनमा रहेको सैन्य अड्डामा हवाई हमला गरेको हो ।



    समाचार संस्था रोयटर्सका अनुसार उक्त हमलामा परी १४ जना इसराइली सेना घाइते भएका छन् ।



    इसराइली डिफेन्स फोर्स ९आइडिएफ०ले पनि लेबनानबाट हिजबुल्लाहले इसराइलमाथि आक्रमण गरेको पुष्टि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार