Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • तीन रनमै पेभेलियन फर्किए कुशल मल्ल

    तीन रनमै पेभेलियन फर्किए कुशल मल्ल

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 258
    SHARES

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा यूएईविरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।

    नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल पाँच बलमा तीन रन बनाउँदै आउट भए ।



    उनलाई यूएईका बलर बसिल हमिदले बोल्ड गरेका हुन् । ९.१ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ५० रन बनाएको छ ।



    यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार