Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दाइको हत्या गरेको आरोपमा भाई पक्राउ

    दाइको हत्या गरेको आरोपमा भाई पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 330
    SHARES

    फाइल तस्विर

    संखुवासभा । दाइको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका-३ एथुम्बु बस्नेष ३८ वर्षीय प्रविन राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।



    प्रविनले कुटपिट गर्दा सनमानको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभा र प्रहरी चौकी बाह्रविसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।



    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार