Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • डढेलो निभाउन गएको दमकलमै आगो लागेपछि…

    डढेलो निभाउन गएको दमकलमै आगो लागेपछि…

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 255
    SHARES

    रूपन्देही । रूपन्देहीमा डढेलो निभाउन गएको दमकल नै डढेलोमा परी जलेको छ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार दिउँसो सोही डढेलोमा परेको हो।



    तिलोत्तमा नगरपालिका वडा नम्बर ८ गणेशनगरको जङ्गलमा डढेलो लागेपछि नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल डढेलो निभाउन गएको थियो।



    सोही दमकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार