Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काष्ठमण्डप नजिक भीषण आगलागी, घर र मन्दिर चपेटामा

काष्ठमण्डप नजिक भीषण आगलागी, घर र मन्दिर चपेटामा

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । काठमाडौंको काष्ठमण्डप नजिक आज बिहानपख भीषण आगलागी भएको छ ।

बिहान ३ बजेदेखि सुरु भएको आगलागीमा तीनवटा घर र एक मन्दिर चपेटामा परेका छन् । स्थानीयका अनुसार आगलागी कपडा गोदामबाट सुरु भएको हो।

आगो निभाउन काठमाडौं महानगर र ललितपुर महानगरका दमकल परिचालन गरिएको छ। तर अहिलेसम्म पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरी संयुक्त रूपमा आगो नियन्त्रणमा जुटिरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077