Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वेस्ट इन्डिजविरुद्ध आज दोस्रो खेल खेल्दै नेपाल

वेस्ट इन्डिजविरुद्ध आज दोस्रो खेल खेल्दै नेपाल

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । वेस्ट इन्डिजसँगको ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजअन्तर्गत नेपाल आज दोस्रो खेल खेल्दै छ।

यूएईको साहजाहस्थित सारजाह क्रिकेट रगंशालामा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ।

नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा सन् २०१२ र २०१६ को विश्वकप विजेताविरुद्ध १९ रनको ऐतिहासिक जित निकालेको थियो ।

नेपाली क्रिकेटकै इतिहासमा टेस्ट राष्ट्रविरुद्धको यो पहिलो जित हो । उक्त जितसँगै तीन शृंखलामा नेपाल १–० ले अघि छ । आजको खेलपछि तेस्रो तथा शृंखलाको अन्तिम खेल मंगलबार हुने तालिका छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077