Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको राष्ट्रिय पुलिस एकेडेमीमा ५ नेपाली प्रहरी अधिकृत दिक्षित, इन्स्पेक्टर खड्का उत्कृष्ट

भारतको राष्ट्रिय पुलिस एकेडेमीमा ५ नेपाली प्रहरी अधिकृत दिक्षित, इन्स्पेक्टर खड्का उत्कृष्ट

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आईपिएस ७७ आरआर समूह अन्तर्गतको प्रशिक्षण पूरा गरी पाँचजना नेपाल प्रहरीका अधिकृतहरू दिक्षित भएका छन् ।

उनीहरुलाई एक कार्यक्रमकाबीच दिक्षित गरिएको हो ।

उक्त समूहका सहभागीहरूमध्ये प्रहरी निरीक्षक सगुन खड्काले ‘Best Foreign Officer Trainee in Phase’ को प्रतिष्ठित उपाधि प्राप्त गरे ।

दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धीबिक्रम शाह विशेष अतिथि रूपमा उपस्थित थिए ।

May be an image of one or more people and text that says '音売水】 SUPNPA 二 THEBEST FOREIGN FICER RAINEE SVP SVPNATIONALPOLICEACAMENY NATIONAL POLICE CANEMY'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077